विचार

आफ्नो निर्णय लाद्ने होइन, विनम्रतापूर्वक विग्रेको वानी सुधार्न सहकार्य गरौं

डा. गोविन्दशरण उपाध्याय । चरकसंहितामा स्वास्थ्य तथा सुखी दाम्पत्य जीवनका लागि उचित आहार, उचित विहार (काम तथा सेक्स) समुचित निन्द्रा वा विश्रामका नियमित हुनुपर्छ भनिएको छ | यदि हाम्रो जीवनशैलीमा आहार, विहार र निन्द्रा व्यवस्थित छ भने हरेक पतिपत्नी एकआपसमा