विचार

नेपालमा पनि देखिंदैछ लक्षणविहिन कोरोना संक्रमण

-डा. रवीन्द्र पाण्डे।  अहिले भारतमा फैलिएको कोरोना संक्रमण अधिकांश लक्षणविहिन पाइएको छ । एउटा अध्ययन अनुसार गत फेब्रुवरी १० देखि मार्च २० सम्म मुम्बईमा देखिएका ८५,००० केसमध्ये ६९,५०० केस लक्षणबिहिन अर्थात एसिम्प्टोमाटिक भएको तथा अस्पतालमा गएकामध्ये ८,००० व्यक्तिमा हल्का लक्षणमात्र