तपाइँको निर्देशनमा मन्त्रीहरूले रेसम चौधरी सम्बन्धमा गर्ने गरेको नाटक रोकाउनुहोस् , ओलीजी !



केशवप्रसाद भट्टराई ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु ठीक । अदालतले सरकारी नेकपालाई विघटन गर्नु ठीक । तर अदालतले कानुन बमोजीम जेल सजायँ तोकेका मानिसको रिहाई तपाइँको नेतृत्वको सरकार टिकाउन आवश्यक भयो भन्दैमा ऊ निर्दोष हुँदैन प्रधानमन्त्रीजी ।
त्यो ठिक हुन्न ।

तपाइँको निर्देशनमा मन्त्रीहरूले रेसम चौधरी सम्बन्धमा गर्ने गरेको नाटक रोकाउनुहोस् , ओलीजी ।
यो राजनीतिक, कानुनी, वैधानिक, न्यायिक र नैतिक सबै आधारमा अनुचित हो , गलत हो ।
यसो गर्नु भनेको राजनीतिक स्वार्थकोलागि राज्यले खुलेआम दण्डहीनता र आम हत्यालाई प्रोत्साहन गरेको बुझिन्छ ।
यो त अति भन्दा पनि अति हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको