विचार

विरोधीहरूको नालायकी र कायरता ओलीको शक्ति

केशवप्रसाद भट्टराई। प्रधानमन्त्रीका हजार कमी–कमजोरी होलान् तर उनका विपक्ष र विरोधीहरूको नालायकी र कायरता प्रधानमन्त्रीको शक्ति वनिरहेको छ । १. प्रधानमन्त्रीको तुलनामा उनका विरोधीहरूसँग उनको एकोहोरो र अराजक विरोध गर्नु बाहेक कुनै रणनीतिक लक्ष, योजना दृष्टि केही देखिएन । प्रधानमन्त्रीले