विचार

पुराना किताव

डा. गोविन्दशरण उपाध्याय । समय ८ः५५ मिनट बेलुका “मोटर बाटोबाट हाम्रो घरमा पुग्न एक दिन पैदल हिड्नु पर्थ्यो । मैले आठ वर्षको उमेरमा पहिलो पटक वालिङमामा मोटर देखेको थिएँ । ट्रक चढ्दा अतालिएको थिएँ । एकैछिनमा वाकवाकी लागेको थियो ।