विचार

फर्सी कुहिएझैँ कुहिएको राजनीतिबाट कसरी मुक्ति पाउने ?

डा. युवराज संग्रौला । नेपाल कुनै पनि राम्रो कुरालाई बाटो समात्न नदिने वा गलत बाटो समात्न प्रेरित गर्ने वा राम्रो बाटो समातेकालाई समातेर पछार्ने संस्कृति कसरी हुर्कियो ? यो गहिरो अध्यनको विषय हो । तर केही कुरा भने बुझ्न सकिन्छ।