विचार

यो दुर्दशालाई बदल्न फेरि पनि ज्ञान नै चाहिन्छ

डा. युवराज संग्रौला । यो समाज अनौठो हुन्छ वा छ। धेरै दार्शनिकहरुले इङ्गित गरेकै छन्, मानिस दुनियाँको एक अंश हो तर ऊ आफैंलाई संसार ठान्छ । यो भ्रमबाट कृष्ण, बुद्ध, महाबीर, कन्फुसियस, क्राइस्ट, प्लटो, मार्क्स र टोल्सटोयले के के मात्र