विचार

पूरक भोजनको नाममा ठगी

डा. अरुणा उप्रेती प्रकृति दयालु छ । राम्रो स्वास्थ्यको लागि चाहिने सम्पूर्ण भोजन प्रकृतिबाटै पाइन्छ । तर राजनीतिक, सामाजिक, धार्मिक र गरिबीको कारणले मानिसहरूलाई कुपोषण हुँदा व्यापारिक घरानाका मानिसहरू कुपोषण ठिक पार्न हामी खानामा अनेक थरीका भिटामिन मिलाइदिन्छौं । फोर्टिफिकेसन