विचार

मोहनविक्रम सिंह भन्छन्–नेकपाको प्रशिक्षणले चीनसितको सम्बन्ध विस्तार र भारतीय अतिक्रमणको विरुद्ध सन्तुलन कायम गर्छ

–मोहनविक्रम सिंह चीनको कम्युनिस्ट पार्टीको सहभागितामा समेत नेकपा (नेकपा)ले जुन प्रशिक्षणको आयोजना गरेको छ, त्यसले कैयौँ दृष्टिकोणले महत्व राख्दछ । त्यस सिलसिलामा सर्वप्रथम र सुरुमा नै एउटा कुरा प्रष्ट गर्न चाहान्छौँ । ती दुवैको माक्र्सवादी—लेनिनवादी सिद्धान्तहरूबाट विचलन भइसकेको छ र,