विचार

बालकले बोले ‘फूँगो त आमाले सिलाइदिनु हुन्छ तर करोनाले ज्यान लियो भने कसैले फर्काउन सक्ने छैन’

डा. गोविन्दशरण उपाध्याय । पाकिस्तानको पेसावरका यी बालक कोरोनाको संक्रमणबाट रोक्न फुंगो (मास्क) बेच्दै थिए | गरीव आमाले घरमा सिलाएका प्रत्येक फूँगोको मूल्य २० रुपिया थियो, तेही बेचेर साँझको चूल्हो बल्ने थियो | बाटोमा हिंडी रहेका एकजना गरीव बुजुर्ग एउटा फूँगो