विचार

सरलता र सुख

डा.गोविन्दशरण उपाध्याय । कसैको लागि जिन्दगी सजिलो छ भने कसैको लागि यही सगरमाथा चढ्नु भन्दा पनि गारो छ | सवैको लागि जीवन बाध्यता हो | प्राण रहेसम्म बाँच्नैपर्छ | प्रकृतिले गरीव र धनी भन्दैन | आज प्रकृतिले धनि र गरीवलाई