विचार

कसैको पक्ष बिपक्षमा लाएर सिङ फुकाल्ने धृष्टता नेपाललाई महंगो पर्ने छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिदै आएको केही सहयोग कटौतीको बारेमा चासो ब्यक्त गरेको पाईयो। यो घटनाक्रमलाई अन्तराष्ट्रिय सम्बन्धको बृहत आलोक, शक्तिशाली राष्ट्रहरूकाबीचको शक्ति संघर्ष र राष्ट्र संघ र यसका बिशिष्टकृत संस्थाहरूमा जरूरी रहेको सुधारलाई समेत राखेर हेर्नु