विचार

शेरबहादुर तामाङको मनले के सोच्दै होला यो बेला ?

नारायण गाउँले । नेकपामा कुनै बेला शेरबहादुर तामाङ नामका ‘नैतिक’ मन्त्री पनि थिए । बङ्गलादेशमा मेडिकल अध्ययन गरिरहेका नेपाली छात्राहरूको चरित्रमाथि औँला उठ्ने गरी यिनले अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भयो । यिनले रुँदै माफी मागे र कानुन मन्त्रीबाट राजीनामा दिए