विचार

आमा बित्दासमेत दागबत्ती दिन सीमा पार गर्न नपाउने तर काठमाडौंबाट मान्छे उठाउन तराई जान चाहिं पाइने ?

नारायण गाउँले । सिङ्गो कर्मचारीलाई “.जी” भन्ने गोकुल बाँस्कोटालाई कुनै कारबाही भएन । छौंड़ादेखि ढेँडुसम्मका शब्द प्रयोग गर्नेहरू सल्लाहकार नै छन् । निरन्तर झूट र तुच्छ बोल्नेमात्रै होइन, सिङ्गो देशलाई नै लज्जाबोध हुने षड्यन्त्रमा बालुवाटारकै नेतृत्व देखियो, कसैलाई कारबाही हुँदैन