विचार

हे सरकार, सर्वहारा वर्गको उदय नै भोकले भएको हो भन्ने सम्झाउनुपर्छ र ?

डा. गोविन्दशरण उपाध्याय । हे सरकार, सर्वहारा वर्गको उदय नै भोकले भएको हो भन्ने मैले सम्झाउनु पर्दैन | करोना महामारी हो तर त्यो भन्दा पनि ठूलो महामारी भोक, प्यास र मानसिक तनाव हो | नेपाललाई भयभित पार्ने गरी लकडाउनमा राखेर