एउटै कमिटीका सहयोद्धामाथि कुन हदसम्मका शब्द प्रयोग गर्ने ?



विष्णु रिजाल

पौराणिक कालमा महाभारतको युद्ध लड्दा पनि कस्तो वेला लड्ने र कस्तो वेला नलड्ने भनेर नियम बनाएको वर्णन ‘महाभारत’मा पढ्न पाइन्छ । पार्टीभित्र अन्तर्विरोध हुँदा के-के कुरा सार्वजनिक रूपमा बोल्न पाइने र के-के नपाइने ?

एउटै कमिटीका सहयोद्धामाथि कुन हदसम्मका शब्द प्रयोग गर्ने ? यसका बारेमा कुनै संहिता नहुँदा पार्टीको अन्तर्संघर्ष अमर्यादित र गाली-गलौजयुक्त मात्र होइन, शत्रुतापूर्ण देखिएको छ ।

आफ्ना सहयोद्धाहरूलाई त्यति मात्र ‘लखेटौं’, जहॉबाट भोलि पछाडि फर्किन पनि सकियोस् र भोलि कोरोना सकिएर हात मिलाउनुपर्दा आफैंलाई आफूप्रति ग्लानी नहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘स्टार्टअप’मा सरकारको प्राथमिकता

पार्क थेयङ  मैले प्राकृतिक सुन्दरताले भरिएको नेपालमा गणतन्त्र कोरियाली राजदूतका रूपमा सेवा गर्ने

थोत्रा जहाज किन ल्याउन दिने ?

डा. युवराज संग्रौला । अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन

मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श

डा. गोविन्दशरण उपाध्याय । मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ ।

पर्म, पैँचो र विचार

डा. गोविन्दशरण उपाध्याय । गाउँघरतिर यी शब्दहरूसंग जोडिएका व्यबहारहरू हराउँदै गएका छन् ।