भौतिकवाद असम्भव



डा. गोविन्दशरण उपाध्याय ।

विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना तथा विवेचना शक्तिको अभावमा सिद्धान्तहरू अभिनिर्मित हुनै सक्दैनन् | उदाहरणका लागि भौतिकवाद आफैमा आध्यात्मवाद नै हो किनभने यो एस्तो बौद्धिक विश्वास हो जसले ईश्वर, आत्माआदि प्रतिमानहरूको अस्तित्व स्वीकार नगरी विश्वको व्याख्या गर्न सकिन्न |

भौतिक वस्तुको निर्माता वा मान्छे होइन तर बौद्धिक चेतनाका अभावमा भौतिकवस्तुको अस्तित्व प्रमाणित हुनैसक्दैन | कार्लमार्क्स स्वयंमा आध्यात्मिक शक्ति नभएको भए द्वन्दात्मक भौतिकवाद प्रतिपादन हुनै सक्दैनथ्यो | अनुभूतिको संसार मूलत: अध्यात्मको संसार हो र अनुभूत हुन सक्ने प्रतिमानहरूको संसार सैद्धान्तिक आध्यात्मवाद हो | तेसैके संसारमा भौतिकवस्तु छन् तर भौतिकवाद छैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोनाको नक्कली प्रोपोगान्डालाई विदेशी हस्तक्षेपको आधार बनाईंदै

  भरत दहाल । कोरोना महामारी षडयन्त्र बिल गेट्स लगायतका विश्व लुटेरा माफियाहरुको

राज्यबाट निःशुल्क उपचार लिनेहरू राज्यका बोझ हुन् भने सबैभन्दा ठूलो बोझ को होला ?

– नारायण गाँउले ।  च्वास्स घोच्ने के ! -आजै प्रधानमन्त्रीले सक्दिन भनेर स्वघोषणा

आगे चुनाव छ ! किन यतिविधि अलोकप्रिय हुन खोजेको सरकार ?

गरिब जनताले २,००० /- तिरेर पिसिआर टेस्ट गर्न सक्दैनन् । टेस्ट नगरेपछि उनीहरुलाई

वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य: