भौतिकवाद असम्भव



डा. गोविन्दशरण उपाध्याय ।

विश्वका सबै सिद्धान्तहरू आध्यात्मिक नै हुन् | बौद्धिक चेतना तथा विवेचना शक्तिको अभावमा सिद्धान्तहरू अभिनिर्मित हुनै सक्दैनन् | उदाहरणका लागि भौतिकवाद आफैमा आध्यात्मवाद नै हो किनभने यो एस्तो बौद्धिक विश्वास हो जसले ईश्वर, आत्माआदि प्रतिमानहरूको अस्तित्व स्वीकार नगरी विश्वको व्याख्या गर्न सकिन्न |

भौतिक वस्तुको निर्माता वा मान्छे होइन तर बौद्धिक चेतनाका अभावमा भौतिकवस्तुको अस्तित्व प्रमाणित हुनैसक्दैन | कार्लमार्क्स स्वयंमा आध्यात्मिक शक्ति नभएको भए द्वन्दात्मक भौतिकवाद प्रतिपादन हुनै सक्दैनथ्यो | अनुभूतिको संसार मूलत: अध्यात्मको संसार हो र अनुभूत हुन सक्ने प्रतिमानहरूको संसार सैद्धान्तिक आध्यात्मवाद हो | तेसैके संसारमा भौतिकवस्तु छन् तर भौतिकवाद छैन |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मिलिनियम ट्रेक’लाई नियाल्दा

सागर श्रेष्ठ।  पहाडको प्राकृतिक छटा, लेकबस्तीको आत्मनिर्भर अर्थतन्त्र, मौलिक उत्पादनमा आश्रितहरुको कथा चिनाउने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !

रविन्द्र मिश्र । नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध)