विचार

एउटै कमिटीका सहयोद्धामाथि कुन हदसम्मका शब्द प्रयोग गर्ने ?

विष्णु रिजाल । पौराणिक कालमा महाभारतको युद्ध लड्दा पनि कस्तो वेला लड्ने र कस्तो वेला नलड्ने भनेर नियम बनाएको वर्णन ‘महाभारत’मा पढ्न पाइन्छ । पार्टीभित्र अन्तर्विरोध हुँदा के-के कुरा सार्वजनिक रूपमा बोल्न पाइने र के-के नपाइने ? एउटै कमिटीका सहयोद्धामाथि