कला

कविता : पर्खाइ

म यति खेर प्राकृतिले दिएको सुन्दर बिस्तरामा छु, चारै तिर खुल्ला छन् मेर घरका पर्खालहरू तर धुम्म धुम्म र गुप्त भएकाछन् मनका पर्खालहरू । रातिमा देखिन्छन् आकाशमा जुन तारा हरू छर्लङ्ग म सोँच्छु,, यी जून ताराहरू सायद मेरो संगी बन्न