भरतमणि बने कमेडी च्याम्पियन



काठमाडौं । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै  भरतमणिले उपाधि चुमेका हुन्। उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्।

यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अनि गरें न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह’

मनोज गजुरेल । आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी ! जीवन सधैँ सरल

नौ कलाकार ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित

काठमाडौं । कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नौ जना

दुर्गेश थापाको ‘बहिस्कार’

गायक दुर्गेश थापाको ‘बहिस्कार’ बोलको गीत सार्वजनिक भएको छ । तीज गीतको विवादको

पारु र मनोजले ल्याए ‘यो माया हैन र’

पारू राई र मनोज थापा मगरको स्वरमा रहेको गीत ‘यो माया होइन र’को