युवा

अब म राजनीतिमा आउने सम्भावना एक प्रतिशत देखियो

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले आफू राजनीतिमा आउन सक्ने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत पुनले आफू राजनीतिमा आउने र सांसद बन्ने सम्भावना रहेको बताएका हुन् । उनले गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले भोग्नु