विश्व

इजिप्टमा टिकटक र इन्स्टाग्राम प्रयोग गर्ने पाँच युवतीलाई दुई वर्षको जेल सजाय

‘हामी पूरै स्तब्ध भयौँ । उनले गल्ती गरेकी थिइनन्, मेरी बहिनी अपराधी होइनन्,’ रहमा अलअधामले सामाजिक सञ्जालमा प्रख्यात भएकी आफ्नी बहिनीबारे भनिन् । २२ वर्षीया मवादालाई इजिप्टमा पारिवारिक मूल्य मान्यताविपरीत कार्य गरेको भन्दै गत महिना दुई वर्षको लागि जेल सजाय