विश्व

दक्षिण कोरियामा आयातित कारको बिक्रीमा कमी

दक्षिण कोरियाको आयातित कारको बिक्रीमा कमी आएको छ । गत महिना कोरियाली नयाँ बर्षको बिदाका कारण व्यापारमा कमी आउँदा बिक्री एकल अङ्कले घटेको कार उद्योगको तथ्याङ्कले देखाएको छ । कोरिया अटोमोबाइल इम्पोर्टर्स एन्ड डिस्ट्रिब्युटर्स एशोसिएशन (काइडा) का अनुसार जनवरीमा यहाँ