विश्व

लडाकु विमान दुर्घटनामा भियतनाममा चालकको मृत्यु

हनोई । लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु-२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस