विश्व

तान्जानियामा ट्रक र मिनीबस आपसमा ठोक्किँदा १७ जनाको मृत्यु

तान्जानियाको उत्तरी जिल्ला कोरोग्वेमा ट्रक र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । टाँगाका क्षेत्रीय आयुक्त ओमरी मगुम्बाका अनुसार २६ जना मलामी सवार मिनी बस किलिमान्जारो क्षेत्रको मोशीतर्फ जाँदै गर्दा शुक्रबार