विश्व

नाइजेरियामा चौपाया चोरद्वारा ४१ जनाको हत्या

नाइजेरियाको अशान्त उत्तरी क्षेत्रमा चौपाया चोर्ने एक समूहले जङ्गलमा लुकीछिपी आक्रमण गरी ४१ जनाको हत्या गरेको छ । यो घटना बिहीबार कात्सिना राज्यमा भएको प्रहरीले पुष्टि गरेको छ । गत बुधबार एक स्थानीयबाट चौपाया चोरेको गिरोहलाई पत्ता लगाउन परिचालन गरिएका