विश्व

युरोपेली सङ्घले अनुहार चिनिने प्रविधिलाई रोक लगाउने

सार्वजनिक स्थानमा ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने सोचमा आफूहरू रहेको युरोपेली आयोगले जनाएको छ। उक्त प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयको निचोडमा आफूहरू पुग्नका लागि समयको आवश्यकता रहेको उनीहरूको भनाइ छ। सुरक्षासँग सम्बन्धित परियोजना

चीनमा आयोजित हिउँमा कला प्रतिस्पर्धा, फोटोमा हेर्नुस्


प्रकाशित मिति | २०७६, ३ माघ शुक्रबार १३:१०