विश्व

जापानी अर्बपतिद्वारा प्रेमिकासँग चन्द्रमाको सहयात्रा गर्ने अभियान स्थगित

स्पेसएक्स मिशनको पहिलो अन्तरिक्ष पर्यटकका रूपमा चन्द्रमावरिपरि यात्रा गर्ने योजना बनाएका जापानी अर्बपतिले आफूसँग सहयात्रा गर्ने ‘जीवनसाथी’ को खोजी स्थगित गरेका छन्। फेशन उद्योगमा महारथी मानिएका युसाकु माइएजावाले २० वर्षमाथिका अविवाहित महिलाहरूलाई “जोडी बाँध्ने” एउटा कार्यक्रममा सहभागी हुन आवेदन दिन