विश्व

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुग्यो

विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या शनिबारसम्ममा २ सय ५९ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने ११ हजार ७ सय ९१ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा

चीनको क्वीङदाओको मनोरम दृष्य हेर्नुस् त फोटोमा


प्रकाशित मिति | २०७६, १५ माघ बुधबार २३:०६