विश्व

बग्दादीको डीएनए परीक्षणका लागि यसरी चोरिएको थियो भित्रीवस्त्र

कुर्दिश नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ) ले इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिनुअघि पहिचान गर्न डीएनए जाँचका निम्ति उनको भित्रीवस्त्र आफ्ना जासुसले चोरेको जनाएको छ। एसडीएफका एक वरिष्ठ कमाण्डरले अमेरिकी सेनाको कारबाहीअघि आईएसका नेता बसिरहेको ठाउँ पत्ता लगाउन