खेलकुद

कुवेतविरुद्धको खेलका लागि नेपाली टोली घोषणा

काठमाडौं । कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक जोहान कालिनले चार दिनपछि हुने कुवेतविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा गरेका हुन् । टोलीमा भरत खवास, गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु