सर्वा्धिक गोलकर्ता खेलाडीहरु : सन्तोष साहुखल र सुमन लामा



काठमाडौं । ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको हो । सहभागी १४ क्लबले ४(४ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये २८ खेल सकिएको छ । जुन खेलमा अहिलेसम्म सर्वा्धिक गोलकर्ता खेलाडीहरु :

सन्तोष साहुखल र सुमन लामा : ३ गोल

सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए, नवयुग श्रेष्ठ, एडालेजा सोमिडे र आशिष लामा : २ गोल

योगेश गुरुङ, दीपक राई, दिनेश हेन्जन, शक्ति राई, जोर्डन ओवाना, देवेन्द्र तामाङ, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेव गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, भोला सिलवाल, अनन्त तामाङ, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, अमित तामाङ, सन्तोष तामाङ र विनोद केसी : १ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ