सर्वा्धिक गोलकर्ता खेलाडीहरु : सन्तोष साहुखल र सुमन लामा



काठमाडौं । ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको ए डिभिजन लिगको करिब एक तिहाइ खेल सकिएको हो । सहभागी १४ क्लबले ४(४ खेल खेलिसकेका छन् । कूल ९१ मध्ये २८ खेल सकिएको छ । जुन खेलमा अहिलेसम्म सर्वा्धिक गोलकर्ता खेलाडीहरु :

सन्तोष साहुखल र सुमन लामा : ३ गोल

सरोज तामाङ, विमल राना, ड्याड्डी जुनिएर वाम्बा, जुनिएर निकेनगुए, नवयुग श्रेष्ठ, एडालेजा सोमिडे र आशिष लामा : २ गोल

योगेश गुरुङ, दीपक राई, दिनेश हेन्जन, शक्ति राई, जोर्डन ओवाना, देवेन्द्र तामाङ, जय गुरुङ, रोसन राना मगर, दिपेश आले मगर, त्रिदेव गुरुङ, प्रविन कुमार स्याङ्तान, दयानन्द सिंह, सुशिल राई, पिटर सेगुन, रेजिन सुब्बा, दर्शन गुरुङ, अमिर श्रेष्ठ, लक्ष्मण रुचाल, जगजित श्रेष्ठ, भरत खवास, टेक बहादुर बुढाथोकी, भोला सिलवाल, अनन्त तामाङ, उत्तम राई, रन्जन विष्ट, रुप बहादुर लामा, विजय घलान, विजय गुरुङ, अमित तामाङ, सन्तोष तामाङ र विनोद केसी : १ गोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभा यु–२० महिला भलिबलमा नेपाल तेस्रो

काठमाडौं । काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल तेस्रो भएको छ । माल्दिभ्सको

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र

काभा भलिबलमा रसियन टोलीसँग नेपालको लगातार दोस्रो हार

काठमाडौं । काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन

सन्दीप ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा प्रस्थान गरेका