१५ वर्षीय कुशलद्वारा शतक प्रहार



इनरुवामा जारी क्रिकेट प्रतियोगितामा १५ वर्षीय कुशल मल्लले शतक प्रहार गरेका छन् । मनमोहन मेमोरियल (एमएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा १५ वर्षीय कुशल मल्लले शतक प्रहार गरेका हुन् ।

प्रतियोगितामा नेपाल आर्मी क्लबका ब्याट्सम्यान कुशलले सशस्त्र प्रहरी बलविरुद्ध शतक प्रहार गरेको छ । पहिले ब्याटिङ गरेको आर्मीको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गरेका कुशलले आउट हुनुअघि एक सय ११ रन जोडको छ । उनले सशस्त्रका प्रदीप ऐरीबाट बोल्ड हुनुअघि ६३ बलमा ५ चौका र १३ छक्का हिर्काए । खेलमा आर्मी ४६ ओभरमा २ सय ८१ रनमा अलआउट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एन्फा कार्यसमिति सदस्यमा अधिकारी र धिमाल निर्वाचित

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र

नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने

गण्डकी । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि नेपालको जित

काठमाडौं । नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । दशरथ

चुके एफसी र कोलम्बस स्टार विजयी

काठमाडौं । अमेरिकास्थित नेपाली भाषी समुदायको सर्वाधिक राशि पुरस्कार रहेको फुटबल प्रतियोगितामा युवातर्फ