१५ वर्षीय कुशलद्वारा शतक प्रहार



इनरुवामा जारी क्रिकेट प्रतियोगितामा १५ वर्षीय कुशल मल्लले शतक प्रहार गरेका छन् । मनमोहन मेमोरियल (एमएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा १५ वर्षीय कुशल मल्लले शतक प्रहार गरेका हुन् ।

प्रतियोगितामा नेपाल आर्मी क्लबका ब्याट्सम्यान कुशलले सशस्त्र प्रहरी बलविरुद्ध शतक प्रहार गरेको छ । पहिले ब्याटिङ गरेको आर्मीको तर्फबाट चौथो नम्बरमा ब्याटिङ गरेका कुशलले आउट हुनुअघि एक सय ११ रन जोडको छ । उनले सशस्त्रका प्रदीप ऐरीबाट बोल्ड हुनुअघि ६३ बलमा ५ चौका र १३ छक्का हिर्काए । खेलमा आर्मी ४६ ओभरमा २ सय ८१ रनमा अलआउट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ