‘ए’ डिभिजन लिग प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीलाई एक ,एक अंक



काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ ।

एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली

काठमाडौँ ।  आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली

विश्वकप क्रिकेटमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो

काठमाडौँ । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा

दक्षिण अफ्रिकाद्वारा अमेरिका पराजित

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप २०२४ को पहिलो सुपर–आठमा दक्षिण अफ्रिकाले अमेरिकालाई पराजित

पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट महता सहभागी हुने

काठमाडौँ । पारा तेक्वान्दो खेलाडी भरतसिंह महता वाइल्ड कार्ड कोटामार्फत फ्रान्समा हुने पेरिस