‘ए’ डिभिजन लिग प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीलाई एक ,एक अंक



काठमाडौं । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सोमबार जाउलाखेल युथ र एनआरटी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले गोल गर्ने राम्रा अवसर गुमाएका थिए । बराबरीसँगै दुवै टोलीले एक एक अंक पाए । यससँगै जाउलाखेलले पाँच खेलबाट नौ अंक बनाएको छ ।

एनआरटीको समान खेलबाट पाँच अंक छ । अघिल्लो सिजन लिगको अन्तिममा रहेकोले यसपटक एनआरटीको दुई अंक घटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहयोग र श्रमदान जुटाएर खेलमैदान निर्माण

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख सहयोग र श्रमदान

टी–२० क्रिकेटमा नेपाल स्कटल्याण्डसँग ३४ रनले पराजित

काठमाडौं । टी–२० क्रिकेट नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३४

स्कटल्याण्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तरराष्ट्रिय शृङ्खलाको निर्णायक खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई जितको

‘प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप’ सुरु

काठमाडौँ । काठमाडौँ महानगरले आजदेखि प्रथम मिस्टर महानगर बडीबिल्डिङ च्याम्पियनसिप २०८२ सुरु गरेको