पहिलो पटक साहसिक खेल आइस क्लाइम्बिङ हुने



नेपाल भ्रमण वर्ष सन् २०२० मा पहिलो साहसिक खेलको आयोजना हुने भएको छ । मनाङको हुम्देमा माघ १८ देखि २७ गते सम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने भएको हो ।

नेपालमै पहिलो र नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुसँगै पहिलो पटक साहसिक खेल प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए । फेस्टीबलमा विभिन्न देशका गरी ४५ जनाले सहभागिता जनाउने छन् ।

पाँच सयदेखि एक हजार मिटरभन्दा लामो झरना तीनदेखि पाँचस्तर (डव्लूआइ ३ देखि डव्लूआइ ५ सम्म) अथवा ६० देखि सय डिग्री उचाइसम्म झरनामा क्लाइम्बिङ गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल मलेसियासँग पराजित

काठमाडौं । पाँच खेलको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित

विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ

सातदोबाटोविरुद्ध एनआरटीको जित

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो

काभा महिला भलिबलमा उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

काठमाडौं । आयोजक नेपाल काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा तेस्रो बनेको छ