पहिलो पटक साहसिक खेल आइस क्लाइम्बिङ हुने



नेपाल भ्रमण वर्ष सन् २०२० मा पहिलो साहसिक खेलको आयोजना हुने भएको छ । मनाङको हुम्देमा माघ १८ देखि २७ गते सम्म दोस्रो आइस क्लाइम्बिङ फेस्टिबल हुने भएको हो ।

नेपालमै पहिलो र नेपाल भ्रमण वर्ष सन् २०२० को सुरुसँगै पहिलो पटक साहसिक खेल प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलनमा आयोजक संस्था नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए । फेस्टीबलमा विभिन्न देशका गरी ४५ जनाले सहभागिता जनाउने छन् ।

पाँच सयदेखि एक हजार मिटरभन्दा लामो झरना तीनदेखि पाँचस्तर (डव्लूआइ ३ देखि डव्लूआइ ५ सम्म) अथवा ६० देखि सय डिग्री उचाइसम्म झरनामा क्लाइम्बिङ गर्न पाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ला लिगामा गेटाफेमाथि बिलवाओको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति भएको खेलमा

टटनह्याम एफ ए कप फुटबलमा फराकिलो अन्तरले विजयी

टटनह्याम एफए कप फुटबलको प्रिक्वार्टरफाईनलमा प्रबेश गरेको छ । चौथो चरणको खेलमा गएराती

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पुलिस तथा वाग्मती र आर्मी सेमिफाइनलमा भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुरको पहिलो जित

काठमाडौं । चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो