सागमा प्रथम स्थान हासिल गर्ने फुटबल खेलाडीलाई पुरस्कारको घोषणा गर्न गणेश थापाको माग



गणेश थापा ।

13औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हासिल गर्ने फुटबल खेलाडीहरुलाई अखिल नेपाल फुटबल सङ्घ बाट हाल सम्म पनि पुरस्कारको घोषणा भएको छैन। यथासक्य चाँडो पुरस्कारको घोषणा गर्नको निमित्त अखिल नेपाल फुटबल सङ्घको ध्यानाकर्षण गर्न चाहन्छु।

12औं दक्षिण एसियाली खेलकुदमा प्रथम स्थान हासिल गर्ने नेपाली राष्ट्रिय फुटबल टीमलाई पुरस्कार दिने क्रममा खेलाडीहरूको निमित्त तलब र भत्ता को निमित्त fixed deposit मा राखेको आठ करोड मध्येबाट तीन करोड झिकी पुरस्कार वितरण गरिएको थियो।

यसपटक पनि पुरस्कार दिने क्रममा खेलाडीहरु को निमित्त राखिएको fixed deposit बाट ननिकाली पुरस्कार वितरण गर्नेछ भन्ने आशा गरेको छु। तीन करोड निकालेको कारणले गर्दा अहिले खेलाडीहरू र Referee हरुले तलब समयमा पाइरहेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कपुरलाई पाँचौं सम्झना कपको स्वर्ण

काठमाडौं । एनसिसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान

सन्दीप राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश भएका छन् । बलात्कारको

पूर्वकप्तान पारसद्वारा क्रिकसल प्रशिक्षण केन्द्रको उद्घाटन

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलले निर्माण

के हो क्यानभित्रको विवाद ?

गण्डकी । गत महिना काठमाडौँमा आयोजित पहिलो संस्करणको नेपाल टी–२० लिगपछि नेपाली क्रिकेटभित्रको