खेलकुद

ला लिगा फुटबलमा ग्रानडा विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ग्रानडा विजयी भएको छ । गएराति भएको खेलमा ग्रानडाले काडिजलाई २–० गोल अन्तरले पराजित गरेको हो । ग्रनडाको जितमा मायर्तो उजुनी र ब्रायन जरागोजा मार्टिनेजले एक एक गोल गरेका थिए । २२ औं मिनेटमा