खेलकुद

ब्राजिलले गर्यो दिवङ्गत महान फुटबल खेलाडी जगालोलाई अलविदा

चार पटकको विश्वकप विजेता खेलाडी तथा प्रशिक्षक ९२ वर्षको उमेरमा निधन भएका मारियो जगालोलाई ब्राजिलियाली जनताले आइतबार अन्तिम श्रद्धाञ्जलि दिएका छन् । उनी ब्राजिलको सबैभन्दा महान फुटबल पुस्ताको अन्तिम सदस्य थिए । रियो डे जेनेरियोमा ब्राजिलियाली फुटबल परिसङ्घ (सिबिएफ) को