खेलकुद

प्रधानमन्त्री कपमा सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

  भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । टस हारेर पहिले