खेलकुद

न्युजिल्याण्डसँग नेपाल पराजित

काठमाडौँ । आइसिसी  यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आइतबार भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय तीन रनको लक्ष्य पछ्याएको नेपाल दुई