खेलकुद

नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौँ ।  आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को दोस्रो खेलमा नेपालले पाकिस्तानसामु जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गरेको हो