प्रिमियर लिगमा वेस्टह्याम र ब्राइटन गोलरहित बराबरी



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो । बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अंक जोडेर छैठौँ स्थानमा छ ।

ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ । प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अभ्यास खेलमा नेपालको दोस्रो जित

काठमाडौं । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ ।

सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

काठमाडौ । मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको

अस्ट्रेलियाले एएफसी महिला एसियली कप २०२६ को आयोजना गर्ने

  फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला

मेयर कप क्रिकेटमा एपिएफ विजयी

काठमाडौँ । ललितपुर मेयर कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सशस्त्र प्रहरी बलको