खेलकुद

डीपीएलको चौथो संस्करण फागुनमा हुने

कठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल)को चौथो संस्करण आगामी फागुनमा हुने भएको छ । प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डीपीएल फागुन पहिलो साताबाट आरम्भ हुने बताएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा फागुन ३ देखि