नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द विजयी



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । उपाध्यक्षमा मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै राजुबाबु श्रेष्ठ निर्वाचित भएका छन् ।

सचिवमा अशोकनाथ प्याकुरेल विजयी भएका छन् । उनले विनोदकुमार मैनालीलाई पराजित गरेका हुन् । कोषाध्यक्षमा रोशन कुमार सिंह विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये दुई जनाको शव फेला

दैलेख । दैलेखमा एक महिला चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

‘वाम गठबन्धन सरकारको निरन्तरता कायम राख्नुपर्छ’

काठमाडौं । पार्टीको नामै गुमाएका सत्ताधारी नेकपाका एक नेताले आगामी निर्वाचनमा पनि वाम

‘बी’ डिभिजन लिगमा सातदोबाटो पराजित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत सोमबार भएको खेलमा सातदोबाटो युथ

एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने प्रचण्ड-नेपाल समूहको निर्णय

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसला राजनैतिक आग्रहले