खेलकुद

१३औँ सागका लागि टेबलटेनिस खेलाडी छनोट

काठमाडौं । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)का लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ । पुरुष र महिलातर्फ पाँच–पाँच खेलाडी छनोट गरिएको अखिल नेपाल टेबलटेनिस सङ्घका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिए । छनोट भएका खेलाडीमा पुरुषतर्फ नेपाल प्रहरीका