हिक्मतलाई करातेमा दुई स्वर्ण



पोर्चुगल । ‘अमेरिका कराते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको प्रतियोगितामा उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् ।

दुवै स्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराते खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपालबाट भाग लिने हिक्मत एक्ला खेलाडी हुन् ।

सन् २०१५ देखि पोर्चुगलमा बस्दै आएका उनी नेपालको प्रतिनिधित्व गर्दै खेल्न अमेरिका गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्पेनलाई पराजित गर्दै मोरक्को विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै मोरक्को फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ

सुर्य नेपाल काठमाडौं ओपन शुरु, पहिलो दिन‌ रबिलाई अग्रता

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल

ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा

काठमडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्वकपको क्वाटरफाइनलमा

काठमाडौं । जापानलाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको क्वाटर फाइनलमा