खेलकुद

प्रिमियर लिगमा एभर्टनको तेस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो । क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे