खेलकुद

१३ औं सागः १५ स्वर्ण पदकसहित नेपाल शीर्ष स्थानमा

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपाल १५ स्वर्ण पदकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म तीन रजत तथा ६ कास्य पदकसहित २४ पदक जितेको छ । यस्तै भारत तीन स्वर्ण, आठ रजत र तीन कास्यसहित

फोटोमा हेर्नुस् १३ औं साग उद्घाटन समारोह


प्रकाशित मिति | २०७६, १५ मंसिर आईतवार २०:३१