समाज

काभ्रेमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १५ घाइते

बनेपा । काभ्रेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेकोबा३ख ३५९५ नम्बरको निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा शुक्रबार साँझ दुर्घटना भएको हो । मृत्यु हुनेमा महाभारत