समाज

पशुबध नगरी दशैं मनाऔं

भोलि बडादशैँको पहिलो दिन घटस्थापना, दशैँ भन्नासाथ: पिङ खेल्ने, टीका लगाउने, पारिवार/इष्टमित्र/साथीभाइ भेटघाट, लामो समयको काम/पढाइलाई गुजारेर छुट्टी मनाउने,, अझ दशैँ भन्ने बित्तिकै जोडिने अर्को कुरा मासु(आफुसँगै/आफ्ना छोराछोरी सँगै हुर्काईएको होस् वा किनेर ल्याईएको पशु) लाई बध गर्ने र विभिन्न